४ चैत्र २०८२, बुधबार | March 19, 2026

रुपन्देहीको रोहिणीबाट सुनचाँदीका गरगहनासहित एक जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले सुन तथा चाँदीका गरगहनासहित एक जनालाइ पक्राउ गरेको छ । रुपन्देहीमा रोहिणी गाउँपालिकाबाट सुन तथा चाँदीका विभिन्न गरगहनासहित प्रहरीले एक जनालाइ पक्राउ गरेको हो । रोहिणी गाउँपालिका-७ लठ्टाबाट ७  तोला १०.७ लाल तौलको सुन जस्तो देखिने पहेलो धातुका विभिन्न गरगहना, ८ केजी ५ सय १ ग्राम चाँदी जस्तो देखिने धातुका विभिन्न…