२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

‘उद्योगी-व्यवसायीका समस्या समाधानका लागि सहकार्य गरेर अघि बढ्छौं’

भैरहवा । उद्योगी-व्यवसायीका समस्या समाधान गर्न सहकार्य गरेर अघि बढ्ने निजी क्षेत्रका दुई संस्थाले प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीबार भैरहवामा पोखरा चेम्बर अफ कमर्स, कास्कीको टोलीलाई स्वागत तथा परिचयात्मक कार्यक्रममा उक्त प्रतिवद्धता व्यक्त गरिएको हो । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले सिद्धार्थनगर-९ उदयपुरस्थित संगठनको सभाहलमा आयोजना गरेको कार्यक्रममा दुवै संस्थाका…