२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

लिलबहादुरले ब्यक्तिगत खर्च गरेर बनाईदिए बाढीले भत्किएको भीमबहादुरको घर

खजुरा । युवा पत्रकार खगेन्द्र दाहालको पहलकदमीमा बाँकेको खजुरामा अर्को एक बाढीले घर भत्किएर घरबारहिन भएका ब्यक्तिको पक्की घर निर्माण भएको छ । पत्रकार दाहालको पहलकदमीमा बाँकेको खजुरा स्थायी घर भएर लामो समयदेखि अमेरीका बस्दै आएका लिलबहादुर थापाले पक्की घर बनाइदिएका हुन् । गतवर्ष आएको पेडारी नालाको बढीले घर भत्किएर घरबार बिहिन भएका खजुरा गाउँपालिका…