१५ बैशाख २०८१, शनिबार | April 28, 2024

तिर्न नसक्ने जरिवाना राख्दा कम सम्पत्ति भएकाहरुलाई जनप्रतिनिधि बन्नबाट निरुत्साहित गर्छ : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह 'बालेन'ले सरकारले असुल्ने जरिवाना तिर्न सक्ने क्षमता भित्रको हुनु पर्ने बताएका छन् । सर्वोच्च अदालतबाट आएको अन्तरिम आदेशलाई स्वागत गर्दै महानगर प्रमुख बालेनले सामाजिक सञ्जालमा तिर्न नसक्ने जरिवाना राख्दा कम सम्पत्ति भएकाहरुलाई जनप्रतिनिधि बन्नबाट निरुत्साहित गर्ने जिकिर समेत गरेका छन् । उनले जरिवानाको विषय आफ्नो मात्र नभएर स्थानीयतहमा…