१५ बैशाख २०८१, शनिबार | April 27, 2024

सगरमाथा आवासिय विद्यालयले मनायो २९ औं वार्षिकोत्सव

देवदह । रुपन्देहीको देवदहमा स्थापित सगरमाथा आवासिय माध्यमिक विद्यालयले आफ्नो २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सगरमाथाले आइतबार वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदै गत वर्षको शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरेको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ड्रिल्लीराज मरासिनीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै पुर्वमन्त्री तथा…