१५ बैशाख २०८१, शनिबार | April 28, 2024

राष्ट्रपति भण्डारीबाट पर्वत जलजलाको बराहतालको धार्मिक भ्रमण हुने

बेनी । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्वतको जलजला क्षेत्रको बराहतालको धार्मिक भ्रमण गर्ने भएकी छन् । भोली (बुधबार) हुने भ्रमणको तयारी पुरा भएको जलजला गाँउपालिकाले जनाएको छ । बुधवार विहान ११ बजे राष्ट्रपति भण्डारी जलजला गाउँपालिका २ पूर्ण गाउँस्थित बराहतालमा आउने कार्यक्रम रहेको जलजला गाँउ पालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । राष्ट्रपतिको भ्रमणलाई लिएर मंगलबार जिल्ला…