५ चैत्र २०८२, बिहिबार | March 19, 2026

सरकारसँग सहमतिपछि घर फर्कियो रुवी खान नेतृत्वको टोली

काठमाडौं । अधिकारकर्मी रुवी खान नेतृत्वको अनसनरत टोली सरकारसँग सहमतिपछि घर फर्किएको छ । बाँकेमा भएको निर्मला कुर्मी र सुमदरानी थारु मृत्यु घटनाका सम्बन्धमा विभिन्न माग राखी उनीसहित १६ जना माइतीघरमण्डलामा अनशन बसिरहेका थिए । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा असोज १० गते अनसनरत टोलीसँग वार्तापछि सरकारसँग पाँचबुँदे सहमति भएको थियो । सहमतिपछि खानको…