७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

खजुराको महायज्ञस्थलमा लक्ष्मी नारायणको नयाँ मुर्ति भित्राइयो

खजुरा । बाँकेको खजुरामा अवस्थित लक्ष्मीनारायण मन्दिरमा नयाँ मुर्ति स्थापना गरिएको छ । २०४३ सालमा स्थापना भएको सो मन्दिरको मुर्ति खण्डित भएकोमा आज बिधिपूर्वक नयाँ मुर्ति स्थापना गरिएको हो । नौमती बाजा सहित भक्तजनहरुको ठुलो उपस्थितीमा मन्दिर परिषरमा नारायण र लक्ष्मीको मुर्ति भित्राइएको छ । प्राण प्रतिस्थाको बिधि अनुसार ३ दिन सम्म बिभिन्न पुजा अर्चना…