२७ बैशाख २०८१, बिहिबार | May 10, 2024

रुपन्देही सुपरलिग : प्रोफेसनल मास्टर्स ३२८ रनले विजयी

भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगितामा शुक्रबार भएको डिभिजन ‘बी’को खेलमा प्रोफेसनल मास्टर्स ११ विजयी भएको छ । उसले लुम्बिनी शाक्यानलाई ३ सय २८ रनको विशाल रन अन्तरले पराजित गर्दै जित निकालेको हो । लिगको इतिहासमा यति ठूलो रन अन्तरले हारजित भएको यो पहिलो पटक हो । सिद्धार्थ रंगशालामा टस जितेर…