तिलोत्तमा । जोडी डाक्टरहरुको समुह आवद्ध रोटरी ई-क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपाल बुटवलको चौथो पद हस्तान्तरण एवं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२३/०२४ का अध्यक्ष रोटरियन अप्सरा नेपालले वर्ष २०२४/०२५ का लागि रोटरियन डा विक्रम काफले अध्यक्ष रहने गरि नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरेका हुन । शनिबार बुटवलमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि…