बुटवल । आफ्नो स्थापनाको दोस्रो वर्षगाठको अवसरमा वजार व्यवस्थापन तथा विक्रि कर्मचारी संघ(ओम्स) नेपालले देशभर विभिन्न कार्यक्रमको आयोजना गरेको छ । त्यसै अवसरमा ओम्स नेपाल लुम्बिनी प्रदेश कमिटीले रुपन्देहीको भलवाडीको मानव सेवा आश्रममा रहेका खाश्रितहरुलाई खाना खुवाएको छ । आश्रममा आयोजित एक विशेष कार्यक्रममा ओम्सले त्यहा रहेका १ सय ४५ जना आश्रितहरुलाई एक छाक खाना…