बुटवल । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा छत्रगंज रूपन्देही सम्पर्क समाजद्वारा तीज मिलन तथा दरखाने कार्यक्रम आयोजना गरेको छ । छत्रगन्ज घर माइत तथा मामाघर भै रूपन्देही तथा आसपासमा बसोबास गरिरहेका ६ सय बढीको उपस्थितीमा तीज मिलन तथा दरखाने कार्यक्रम भएको हो । सम्पर्क समाजको पहलमा तीज मिलनकै बीच जेष्ठ नागरिक सदस्य, एकल…