२७ भदौ २०८३, शनिबार | September 12, 2026

लियो क्लब अफ बुटवल सिद्धबाबाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । लियो क्लब अफ बुटवल सिद्धबाबाले आज नेपाल नियमित रक्तदाता समाजको भवनमा रक्तदान कार्यक्रम सम्पन्न गरेको गरेको छ । जिल्लामा केही दिनयता रगतको अभाव रहेको समाचार बाहिर आएपछि क्लबको रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल निमायित रक्तदाता समाजका केन्द्रीय अध्यक्ष दया बहादुर सिलवालले रक्त दातालाई ब्याग हस्तान्तरण गरेर कार्यक्रम…