नेपालगन्ज । लुम्बिनी प्रदेस सरकारका शहरी विकास मन्त्री कृष्णा केसी नमुनाले बाँकेमा रहेका विकास निर्माण सम्बद्ध कार्यालयका प्रमुख तथा प्रतिनिधिसँग अन्तरक्रिया गरेकी छन् । उनले बाँकेमा संचालनमा रहेका विकास निर्माणको अवस्थाको बारेमा सम्बद्ध कार्यालयका प्रमुख तथा प्रतिनिधिसँग अन्तरक्रिया गरेकी हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको संयोजनमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री केसीले…