१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

नरैनापुरमा बाँकेका २ पत्रकार माथि अभद्र व्यवहार

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका कार्यालयमा रिपोर्टिङका लागि पुगेका २ जना पत्रकार माथि अभद्र व्यवहार भएको छ । नरैनापुर वडा नं. ४ मा रहेको नेपाल राष्ट्रिय आधारभुत बिद्यालय खोदावामा शिक्षक भर्नाका क्रम बिद्यालय र शिक्षा शाखाले आर्थिक घोटाला गरेको आरोप लगाउँदै अभिभावकहरुले गाउँपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको समाचार संकलन गर्न पुगेका खबरगन्ज डटकम अनलाईनका खगेन्द्र…