बुटवल । लुम्बिनी प्रदेशमा पहिलो पटक प्रदेश स्तरिय लन टेनिस संघ गठन भएको छ । लन टेनिसका खेलाडीहरुको आज बुटवलमा भएको सम्मेलनले लन टेनिस खेलाडी संजय प्रकाश श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय लुम्बिनी प्रदेश टेनिस संघ गठन गरेको छ । प्रथम सम्मेलनबाट उपाध्यक्षमा मनोज कुमार बस्नेत, सचिव गोपाल ज्ञवाली, कोषाध्यक्ष सागर थापा, सदस्यमा डा. प्रकाश बस्नेत,…