बुटवल । बुटवलको देविनगरस्थित एक गोदाममा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देविनगरको नारायणपथस्थित ओम प्राप्ती एण्ड प्रिसा सप्लायर्समा आज बिहान आगलागी भएको हो । सञ्चालक प्रिजम श्रेष्ठका अनुसार आगलागीबाट अढाई करोड बढी क्षति भएको जानकारी दिए । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार ४ वटा दमकल प्रयोग…