बुटवल । उपमहानगरमा “बा आमासंग नगरप्रमुख” कार्यक्रम संचालन भएपछि बुटवल उपमहानगरका जेष्ठ नागरिकहरुमा खुसीयाली छाएको छ । उपमहानगरले संचालन गरेको “बा आमासंग नगरप्रमुख” कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुँदै गएपछि उपमहानगरका जेष्ठ नागरिकमा खुसीयाली छाएको हो । स्थानीय सरकारले ज्येष्ठ नागरिक, अपाङ्गता, असहाय र अस्पतालमा आएर औषधि उपचार गर्न नसक्नेहरुका समस्यालाई दृष्टीगत गर्दै यसै आर्थिक वर्षबाट “बा…