१३ श्रावण २०८३, बुधबार | July 29, 2026

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा कार्यरत कर्मचारीहरुले शिवनगरस्थित नन्दिनी गौ संरक्षण केन्द्रलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । एक कार्यक्रम गरि आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद कुमार पराजुलीले गौशाला संरक्षक एवं बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेलाई ५० हजार रुपैया सहयोग रकम हस्तान्तरण गरेका छन…