७ चैत्र २०८२, शनिबार | March 21, 2026

पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा पद हस्तान्तरण

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको हालै सम्पन्न २३ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशन बाट निर्वाचित नयाँ नेतृत्वको बुधवार एक समारोहका बीच सपथ ग्रहण तथा पद हस्तान्तरण गरिएको छ । कार्यक्रममा प्रतिवद्धता व्यक्त गदै नवनिर्वाचित अध्यक्ष टीकाराम गौतमले सर्व सहमतीका आधारमा नयाँ नेतृत्व चयन गर्न पूर्वअध्यक्ष सल्लाहकार र व्यवसायीहरुले खेलेको भूमिकाको…