नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा नहुने बताएका छन् । बाँकेको नौबस्ता स्थित क्षेत्रीय कारागार भवनको उदघाटन गर्दै राम्रो आचरण हुने कैदी बन्दीहरुलाई भने कानून बमोजिम माफी मिनाहा हुने बताए । उनले जस्को कोही हुँदैनन् त्यसको सरकार हुने बताउँदै सामान्यतया कारागार जीवन बिताएर घर फर्केकाहरुको पुनस्र्थापनामा समस्या हुने गरेको त्यस विषयमा…