बुटवल । नेपाल महिला मगर संघ रुपन्देहीको ८ औं जिल्ला अधिवेशन विवादित बनेको छ । यही बैशाख ८ गते तिलोत्तमाको कुञ्जलापुरमा भएको अधिवेशनमा नेतृत्वले एकपक्षीय गरेको भन्दै मगर महिला संघ बुटवल उपमहानगरसमितिले आपत्ती जनाएको हो । राजनीतिक स्वार्थमा जिल्ला अध्यक्ष चन्दा थापाले मगर महिला संघ केन्द्रीय समितिको निर्देशन तथा अध्यक्षको आग्रहलाई समेत बेवास्ता गरी एकपक्षीय…