तिलोत्तमा । मधवलिया व्याडमिन्टन क्लब तिलोत्तमा १६ बिहुलीले रुपन्देही जिल्लास्तरीय भेट्रान व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । ४५ बर्ष भन्दा माथी र ६० बर्ष भन्दा माथिको उमेर समुहमा भएको युगल पुरुष व्याडमिन्टन प्रतियोगितामा ३५ टिमको सहभागीता रहको थियो । जसमा ४५ बर्ष भन्दा माथी भएको प्रतियोगितामा बुटवल व्याडमिन्टन क्लबका बिरेन्द्र बिस्ट र धर्म थापाको जोडि…