२३ बैशाख २०८१, आइतबार | May 6, 2024

आगलागी हुँदा बर्दियामा एकको मृत्यु

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मैनवारमा गए राति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्ष्मीराज जैसीको आगोमा जलेर मृत्यु भएको हो । गोठका पशुचौपाया निकाल्ने प्रयास गर्दा जैसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । गोठमा भएको आगलागी नियन्त्रण गर्ने…