२० मंसिर २०८२, शनिबार | December 6, 2025

उद्योगी व्यवसायीका अगुवा स्वर्गीय अच्युत प्रसाईँको स्मरणमा दीप प्रज्वलन

नेपालगन्ज । नेपालगन्जको व्यवसायिक आन्दोलनका अगुवा स्वर्गीय अच्युत प्रसाईलाई नेपालगन्जमा स्मरण गरिएको छ । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले स्वर्गीय प्रसाईंलाई प्रथम पून्यतिथिको दिन पारेर दीप प्रज्वलन गर्दै स्मरण गरेको हो । लामो समयदेखि निश्क्रिय रहेको नेपालगन्ज उद्योग वाणिज्य संघलाई पुनजागृत गर्ने आन्दोलनको नेतृत्व गरेका प्रसाईं नेपालगन्ज उद्योग वाणिज्य संघका दुई कार्यकाल पूर्व अध्यक्ष तथा…