२४ बैशाख २०८१, सोमबार | May 6, 2024

चारपाला वनका ऐतिहासिक सम्पदा संरक्षण गर्दै पर्यटनसँग जोड्न आग्रह

बुटवल । बुटवलको चारपाला सामुदायिक वन ऐतिहासिक र पुरातात्विक क्षेत्रको संरक्षण र विकास गर्दै पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल-१२ तामनगरले आयोजना गरेको चारपाला खुला संग्रहालय विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताहरूलाई यस क्षेत्रैको नमुना वनमा रहेका पद्यमपाणिको मूर्ति, जोगिडाडाको भग्नावशेष, बाघनाथ बाबाको क्षेत्र लगायत यत्रतत्र छरिएका ऐतिहासिक र…