७ पुस २०८२, सोमबार | December 22, 2025

रुपन्देही उद्योग संघको ४६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइर्दै

बुटवल । रुपन्देही उद्योग संघले आफ्नो ४६ औं स्थापना दिवश एवम उद्योग दिवश-२०८० विभिन्न कार्यक्रम गरि मनाउन लागेको छ । संघले स्थापना दिवश ३ दिवशिय कार्यक्रम गरि मनाउन लागेको हो । स्थापना दिवशको अवसरमा पहिलो दिन बुधवार सामाजिक सेवा कार्यक्रम अन्तरगत तिलोत्तमा नगरपालिकाको पहुनीमा रहेको मानव सेवा आश्रममा रहेका वृद्धवृद्धाहरुलाई खाना खुवाउनुका साथै निशुल्क स्वाश्थ्य…