१० चैत्र २०८२, मंगलबार | March 24, 2026

आवश्यक बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन

बुटवल । आवश्यक बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन भएको छ । साधारणसभामा बोल्दै बुटबल उपमहानगरपालिकाकी उप प्रमुख सावित्रादेवी अर्यालले सहकारीहरुलाई जनताको सुख दुःखको सहाराको रुपमा परिचित गराउन सबै पक्ष लाग्नुपर्न बेला आएको बताईन । सहकारीहरुले गरिरहेका कामको विषयमा आम सदस्यहरु जानाकार हुन जरुरी रहेको भन्दै उपप्रमुख अर्यालले भनिन्- ‘तपाई हामीले…