बुटवल । खुला सिमानाका, भन्सार तथा दर्ता बिहिन सञ्चालन हुने हाटबजारहरुले खुद्रा किराना व्यवसायीलाई चुनौती सिर्जना भईरहेको सरोकारवालाले गुनासो गरेका छन । हाटबजारमा दर्ता नभई गर्ने व्यवसाय गर्ने तथा ठेला र झोलामा सामाग्री बेच्न हिड्नेबाट व्यवसायी समस्यामा परेको बताएका हुन । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको १७ औं साधारणसभा तथा नवौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा…