८ चैत्र २०८२, आइतबार | March 22, 2026

बाँकेको राप्ती सोनारीमा सिकलसेल तथा थालेसिमिया बीमा कार्यक्रम संचालन

नेपालगन्ज । बाँकेको राप्ती सोनारीमा सिकलसेल थालेसिमिया, हेमोफिलियाका बिरामी तथा परिवारका लागि प्रदेश सरकारबाट निशुल्क स्वास्थ्य बीमा कार्यक्रम संचालन गरिएको छ । राप्ती सोनारी गाउँ पालिकामा निदान भएको ३३ जना बिरामीको बीमा कागज बिरामीहरुलाई हस्तान्तरण गर्दै स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गरिएको हो । सो अवसरमा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले बिरामीहरुलाई बीमा कागज…