बुटवल । रुपन्देही व्यापार संघले हिन्दुहरुको महान चाड वडादशै, तिहार, छठ तथा नेपाल सम्बत–२०८० को अवसरमा विहिवार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संघको सभाहलमा आयोजित कार्यक्रममा आउदै गरेका चाडहरुले सबै नेपालीहरुमा शुख शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका कामना व्यक्त गर्दै सबैमा शुभकामना आदानप्रदान गरिएको थियो । संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको अध्यक्षता, संघका…