१९ जेष्ठ २०८३, मंगलबार | June 3, 2026

रुपन्देही व्यापार संघको अध्यक्षमा दिपक प्रसाद अधिकारी निर्वाचित

बुटवल । रुपन्देही व्यापार संघको अध्यक्षमा दिपक प्रसाद अधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न १२ औं अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा यसअघि संघका द्वितीय उपाध्यक्ष रहेका अधिकारीले संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीलाई ८० मतको फरकले पराजित गरेका हुन् । शनिबार बिहान सम्पन्न मत गणनाको परिणाम अनुसार अधिकारीले कुल खसेको १ हजार ८७…