२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

बुटवल उपमहानगरपालिकाले ६५ औं स्थापना दिवस मनाउँदै

बुटवल । बुटवल उपमहानगरपालिकाले स्थापनाको ६५ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदैछ । जसअन्तरगत अन्तरविद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता बिहीबार शुरु भएको छ भने अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता फागुन १ र २ गते हुँदैछ । यस्तै शुक्रबार बुटवल उपमहानगरपालिकाको आयोजना र नगरपालिका कर्मचारी एशोशिएशन बुटवल इकाइको व्यवस्थापनमा रक्तदान कार्यक्रम भएको छ । शुक्रबार नै…