१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बाँकेमा ‘लिजा’ सार्वजनिक गर्ने पहिलो पालिका बन्यो राप्तीसोनारी

नेपालगन्ज । राप्तीसोनारी गाउँपालिका स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) सार्वजनिक गर्ने बाँकेकै पहिलो पालिका बनेको छ । यही माघ ७ गतेभित्र लिजा सार्वजनिक गर्नुपर्ने समयसीमा रहेपनि त्यस अघि लिजा सार्वजनिक गर्दै राप्तीसोनारी जिल्लामा पहिलो पालिका बनेको हो । राप्तीसोनारी गाउँपालिकाले लिजा सार्वजनिक गर्दै त्यसमा सुधार समेत गरेको छ । पालिकाले आर्थिक वर्ष २०७९/०८० मा ७४.२५…