९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेपाल विद्यार्थी संघ रुपन्देहीद्धारा भूकम्पबाट प्रभावितको लागि राहत संकलन

बुटवल । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति रुपन्देहीले जाजरकोट भूकम्पबाट प्रभावितको लागि राहत संकलन गरी प्रस्थान गरेको छ । जिल्ला सभापति सन्दीप पाण्डेका अनुसार सोमबार राहत सामग्री जाजरकोट पठाइएको हो । रुपन्देहीका विभिन्न व्याक्तिहरु संग संकलन गरिएको चामल १ सय बोरा, सोयाविन ४० बोरा, चाउचाउ १०० कार्टुन, खाने तेल २५ कार्टुन, त्रिपाल २५ थान र…