बुटवल । विगत डेढ दशक लामो समयदेखि व्यवसायिक यात्रामा रहेको मनमित ग्रुपले शुक्रबार बुटवलमा बिजनेस पाट्नर्स मिट सम्पन्न गरेको छ । मनमित श्री ट्रेडिङ, पीस लुम्बिनी इन्टरनेश्नल कम्पनी प्रा.लि र ओम शक्ति ट्रेडिङ एण्ड सप्लायर्सको साझा संस्था मनमित ग्रुपले देशभरका डिलर प्रतिनिधिहरुलाई सहभागी गराई टिम विल्डिङ वर्कसपसहितका विभिन्न कार्यक्रम सम्पन्न गरेको हो । देशभरका ६०…