५ पुस २०८२, शनिबार | December 20, 2025

रोटरी क्लब अफ रुपन्देहीद्धारा तिलोत्तमामा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ रुपन्देहीले तिलोत्तमा-८, करहिया सामुदायिक वनमा वृक्षारोपण सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको क्लबले शनिबार करहिया सामुदायिक वन क्षेत्रमा रहेको रोटरी पार्कमा २ सय बढी अमला जातको विरुवा लगाएको हो । स्थापनाकालदेखि नै विभिन्न सामाजि क्रियाकलापमा सक्रिय हुँदै आएको क्लबले वातावरणको संरक्षण तथा हरियाली प्रवर्द्धन…