बुटवल । बुटवल र त्यस आसपासका बचतकर्ताको करोडौं हिनामिना गर्ने एक सहकारी संचालक १२ लाख धरौटीमा छुटेका छन् । बचतकर्ताको करोड बढी रकम अपचलन गरेको आरोपमा पक्राउ परेका बुटवल अमरपथमा रहेको आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्ती १२ लाख धरौटी राखेर छुटेका हुन् । बचतकर्ताको ४ करोड बढी रकम अपचलन गरेको…