बुटवल । रुपन्देहीको बुटवलमा भएको १२ औं एभरेष्ट अन्तर विद्यालयस्तरीय वादविवाद प्रतियोगिता-२०८० को उपाधि कालिका मानवज्ञान मावि बुटवलले जितेको छ । कालिका मानवज्ञानका विद्यार्थी करिना खनालले उपाधि जितेकी हुन् । उनले उपाधि सहित नगद १५ हजार, शिल्ड तथा प्रमाणपत्र हात पारिन् । एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयको आयोजनामा शुक्रबार भएको वादविवाद प्रतियोगितामा १७ विद्यालयका प्रतिस्प्रर्धी…