१० चैत्र २०८२, मंगलबार | March 24, 2026

सम्झनामा पुरानो तीज

नारायणगढ । “सुन्तलीको हाँगा र बिगा टुप्पै बस्यो जुरेली, तेइमा जुरेली मारीमा ल्याउँछु लेउ लेउ भाउजू गुलेली, नी बरीलैै लेउ लेउ भाउजू गुलेली” तीजका अवसरमा दिदीबहिनीहरूसँग दर खाँदै गर्दा प्रस्तुत गीत गाउँदै नाच्दैै गरेकी भरतपुर–२ की शान्ता अधिकारी एक छिन ३५÷४० वर्षअघि गोरखामा आमासँग माइतीको आँगनीमा नाच्दै गरेको अवस्थामा फर्किइन् । “माइती दिदीबहिनी भेट भएको…