१० चैत्र २०८२, मंगलबार | March 24, 2026

नेपाल तरूण दल रूपन्देहीले बुटवलमा भोली चक्काजाम गर्दै

बुटवल । नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाल तरूण दलका पूर्व अध्यक्ष महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको विरुद्धमा भोली (शनिबार) बुटवलमा चक्काजाम हुने भएको छ । घटनामा संलनहरूलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै तरूण दलले देशव्यापी आन्दोलन सुरू गरेको हो । यसै बीच शनिबार विरोध प्रदर्शनसहित एक घण्टा चक्काजाम गरिने नेपाल तरूण दल रूपन्देहीका जिल्ला…