बुटवल । बुटवलबाट दुर्घटना न्युनिकरणको विषयमा कलम चलाउने पत्रकारहरुको साझा संस्था मिडिया एक्सन फर रोड सेफटीले नयाँ कार्यसमिति चयन गरेको छ । पत्रकारहरुको एक विशेष भेलाले पत्रकार स्वस्तिक श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय समिति चयन गरेको हो । सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेको प्रमुख आतिथ्यतामा बसेको भेलाबाट संस्थाको सचिवमा डिबि सुस्लिङ तथा सदस्यहरु दिनेश…