५ पुस २०८२, शनिबार | December 20, 2025

नेपालगन्जका मुस्लिम र मधेसी सुमदायमा हुने बालविवाह घट्दै

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा मुस्लिम र मधेसी सुमदायमा हुने बालविवाह घट्दै गएको छ । उपमहानगरपालिकाका खासगरी वडा नं १४ र १५ मा किशोरी र महिलामा सञ्चालन भएको विभिन्न बालविवाह विरोधी अभियानले ७० दशमलव ०३ प्रतिशत बालविवाह कम भएको सर्वेक्षणले देखिएको फातिमा फाउन्डेसन बाँकेका अध्यक्ष मैमुना सिद्धिकीले जानकारी दिइन् । उनले बालविवाहविरुद्धको अभियानलाई निरन्तरता दिने…