बुटवल । राष्ट्रिय युवा संघ बुटवल उपमहानगर कमिटीको शनिबार बुटवलमा सम्पन्न १८ औं नगर अधिवेशनले गणेश बोहोराको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा विरु लामिछाने, सचिव राजेन्द्र थापा, सहसचिव थमन पुन र विजय भुसाल तथा कोषाध्यक्ष कुशल थापा रहने गरी ३५ सदस्य कमिटी गठन गरेको हो । अधिवेशनको उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय…