नेपालगन्ज । सीमावर्ती रुपईडिहामा रहेको भारतीय अध्यागमन कार्यालयले सेवा प्रवाह बन्द गरेसँगै नेपालगन्जमा रहेको अध्यागमन कार्यालय कामबिहिन बनेको छ । पहिलो पटक कोभिड सङ्क्रमण बढेपछि सीमा नाका बन्द भएलगत्तै भारतले अध्यागमन कार्यालय बन्द गरेसँगै नेपालगन्जको अध्यागमन कार्यालय कामबिहिन बनेको हो । भारतको अध्यागमन कार्यालय बन्द भएपछि नेपालगन्ज नाका भएर हुने पर्यटकहरूको आवागमन पनि बन्द भएको…