बुटवल । रोटरी क्लब अफ लुम्बिनी स्टार्सले स्कूल स्तरिय स्वाश्थ्य, दाँत तथा मुख परिक्षण कार्यक्रम अन्तरगत १ लाख विद्यार्थीको दाँत परिक्षण महाअभियान सुरुवात गरेको छ । महाअभियान अन्तरगत विद्यार्थीहरुको मुख स्वाश्थ्यलाई ध्यानमा राखेर लुम्बिनी प्रदेशका सरकारी स्कूलहरुमा दन्त शिवीर सञ्चालन गरि १ लाख विद्यार्थीहरुको दाँत परिक्षण गर्ने जनाइएको छ । आधुनिक समाज डेण्टल केयर प्रा.लि.,…