३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

लुम्बिनी प्रादेशिक अस्पताललाई नमूना बनाउन सामुहिक पहल गरौं : अध्यक्ष श्रेष्ठ

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सबैको सामुहिक पहलबाट अस्पतालको विकास तथा स्तरोन्नती सम्भव भएको बताएका छन् । सामुहिक पहलले मात्रै अस्पताल नमूनाको रुपमा बिकास हुन सक्ने उनले बताए । अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गएपनि सीमित जनशक्ति र स्रोत साधनले सेवा प्रदान गर्न कठिनाई भैरहेको उल्लेख गरे । सेवा ग्राहीको चापसँगै…