३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

रोट्रयाक्ट क्लब अफ रुपन्देहीको अध्यक्षमा न्यौपाने

तिलोत्तमा । रोट्रयाक्ट क्लब अफ रुपन्देहीको अध्यक्षमा सन्तोष न्यौपाने चयन भएका छन् । वर्ष २०२२/२३ का अध्यक्ष अनिकुमार अर्यालले २०२३/२४ का अध्यक्ष सन्तोष न्यौपानेलाई पद हस्तान्तरण गरेका हुन् । क्लबको १२ औं पद हस्तान्तरण तथा स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा वर्ष २०२२/२३ का अध्यक्ष अर्यालले वर्षभरी गरेका कार्यप्रगति एवं सामाजिक कामबारे जानकारी गराएका थिए ।…