३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

‘उपभोक्ता हित संरक्षण नहुनुमा निजी क्षेत्र दोषी’

बुटवल । निजी क्षेत्र ईमान्दार नभएकै कारण उपभोक्ताको हित संरक्षण हुन नसकेको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले निजी क्षेत्र ईमान्दार नहुँदा सम्म उपभोक्ताको हित संरक्षण नहुने दाबी गर्दै निजी क्षेत्र ईमान्दार भए सीमा नाकाबाट हुने चोरी निकासी समेत नियन्त्रण हुने र गुणस्तर हिन सामन भित्रिन पनि रोकिने दाबी गरे । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी…