३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन : महासचिवको मत परिणाम अन्यौलमा

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिव पदको मत परिणाम अन्यौल बन्दै गएको छ । प्रमुख निर्वाचन निर्वाचन अधिकृतले अन्तिम मत परिणाम भन्दै विजयी घोषणा गरेको परिणामलाई पुनः मतगणना भन्दै सूचना जारी गरेपछि महासचिव पदको मत परिणाम अन्यौलमा परेको हो । आज बिहान ८ बजेबाट पुनः मतगणना गर्ने सूचना जारी गरेका प्रमुख निर्वाचन अधिकृत…