बुटवल । नागरिकका अवौं रकम अवचलन गरेपछि बन्द रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी सहकारी संस्थाको बुटवल स्थित कार्यालय, गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर र खाद्यान्नको डिलर रहेको भवन प्रहरी परिचालन गरेर खाली गराउन थालिएको छ । जनताको अवौं रकम अवचलन गरि फरार रहेका शिवशिखर सहकारीका संचालक दम्पत्ती पक्राउ परेसँगै सो सहकारीका देशैभरका कार्यालय र पसलहरु बन्द रहेका…